श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कमजोरहरूको अन्तिम अस्त्र हो, जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने।’: रामकुमारी झाँक्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले कमजोरहरूको अन्तिम अस्त्र जोडले चिच्याउने वा गाली गर्ने भएको टिप्पणी गरेकी छन्।

सामाजिक सञ्जाल मार्फत झाँक्रिले सोमवार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधव कुमार नेपाल र भीम रावललाई ६ महिना निलम्बन गर्ने निर्णय गरेपछि आक्रोसित नेतृ झाक्रीले सामाजिक सञ्जाल मार्फत यस्तो बताएकी हुन्।

नेत्री झाँक्रीले भनेकी छन्, कमजोरहरूको अन्तिम अस्त्र हो, जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने।’

उनले पृथ्वी गोलो भएको कुरा हेक्का राख्न पनि भनेकी छन्। उनले लेखेकी छन्,‘हेक्का रहोस्, पृथ्वी गोलो छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया