काठमाडौं: नेकपा एमालेका नेता सुरेन्द्र पाण्डले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण सोध्दा लगाएका आरोपहरु झुठो भएको बताएका छन्।
आज (मंगलबार) स्पष्टीकरणको जवाफ दिँदै उनले ‘तपाईंले मलाई आरोपका रुपमा विभिन्न प्रश्नहरु तेर्स्याउनुभएको छ। प्रश्नहरु हेर्दा तपाईमाथि नै धेरै प्रश्नहरु सोझिएका छन् ।’ लेखेका छन्।
नेता पाण्डले अध्यक्ष ओलीले पार्टी फुटाउन खोज्नु रहस्यमय भएको समेत बताएका छन्। उनले स्पष्टीकरणको जवाफ दिँदै संसद विघटन लगायतका क्रियाकलापको भारी पार्टीलाई बोकाउन खोजेको आरोप पनि लगाएका छन् ।
पाण्डेको स्पष्टीकरणको पूर्णपाठ:
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया