श्रावण ६, २०८२ मंगलबार July 22, 2025

ओलीको पछिल्लो कदमविरुद्ध देशब्यापी प्रतिकारमा उत्रिने खनाल–नेपाल समूह निर्णय (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं: नेकपा एमालेको खनाल–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो कदमविरुद्ध देशब्यापी प्रतिकारमा उत्रिने निर्णय गरेको छ ।
वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना समुहका नेता कार्यकर्तालाई ओलीविरुद्ध उत्रिन आग्रह गरेको हो ।  उक्त समूहले ओली प्रधानमन्त्री भएपछि जनविरोधी गतिविधिमात्रै गरेको आरोप पनि लगाएको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया