श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कांग्रेसको पदाधिकारी बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसको पदाधिकारी बैठक केही बेरमा बस्दैछ । आइतबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले  जानकारी दिइन् ।

सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठन, सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

कांग्रेसले सरकार गठनका विषयमा अन्य राजनीतिक दलहरुसँग छलफल अगाडि बढाएको छ । सभापति देउवाले गत शुक्रबार माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई बोलाएर नयाँ सरकार गठनबारे छलफल गरेका थिए । तर, जसपाले समय माग गरेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार