असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधी सभाको हिउँदे अधिवेशन अन्त्यको घोषणा (पत्र सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गरेकी छन् ।

मन्त्रीपरिषदको सोमबार बिहान बसेको बैठकले विधेयक अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजित प्रतिनिधिसभाको चालु अधिवेशन आज सोमबार दिउँसो १ बजेदेखि अन्त्य गरेकी हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया