काठमाण्डौः नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले जोखिम मोलेर भएपनि नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गरेको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा पार्टीको आज बसेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले बैठकमा पेश गरेको २१ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा आफूहरुले धेरै राम्रो काम गरेको पनि दाबी गरेका छन् ।
यस्तो छ प्रधानमन्त्रीको राजनितिक प्रतिबेदनको पूर्णपाठः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया