श्रावण ६, २०८२ मंगलबार July 22, 2025

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भर्खरै शुरु भएको छ । पार्टी  केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबारदेखि सुरु भएको स्थायी कमिटी आज पनि शुरु भएको हो ।

बुधबार अपरान्ह सवा १ बजेबाट शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट रिर्पोटिङ गर्नेुहुने कार्यसूची रहेको छ भने स्थायी कमिटी सदस्यहरूले समसामयिक विषयमा रिपोर्टिङ गर्ने बताइएको छ ।

बैठकमा पार्टीको विधान संशोधन वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लगायतका विषयमा छलफल हुने बताईएको छ ।

सो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेताहरु नारायणकाजी श्रेष्ठ,  देब गुरुङ, कृण्ण बहादुर  महरा, पम्फा भुसाल, लिलामणि पाेखरेल, मात्रीका यादब, गिरिराजमणि पाेखरेल, बर्षमान पुन, देबेन्द्र पाैडेल  लगायत सहभागी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार