श्रावण ७, २०८२ बुधबार July 23, 2025

कोरोना संक्रमितको उपचार निःशुल्क गर्न राप्रपाको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना संक्रमतिको निःशुल्क उपचार गर्न माग गरेको छ। पार्टीका अध्यक्षत्रय पशुपति शम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रुपमा एक विज्ञप्ति जारी गरी सो माग गरेका हुन्।

पार्टीले संक्रमितको तत्काल सहज उपचार हुने व्यवस्था मिलाउन र प्रभावकारी कुटनीतिक प्रयासबाट कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि माग गरेको छ।

पार्टीले राष्ट्रिय संकटसँग लड्नका लागि राष्ट्रको सबै राजनीतिक, आर्थिक, बाैंद्धिक र प्राविधिक शक्तिहरुलाई एकीकृत गरी प्रभावकारी रुपले तत्काल परिचालन गर्न समेत अनुरोध गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित
२०८२ श्रावण ७, बुधबार