श्रावण ७, २०८२ बुधबार July 23, 2025

प्रदेशसभाको बहुमतअनुरुप नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न जसपाको माग (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बहुमत गुमाइसकेका एमाले नेता शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका छन् ।

अध्यक्ष यादवले आइतबार एक विज्ञप्ती प्रकाशित गरी लुम्बिनी प्रदेशमा असंवैधानिक कदम चालिएकोमा विरोध गर्दै प्रदेशसभाको बहुमतअनुरुप नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आह्वान गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया