असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रपतिद्वारा वैशाख २७ गते प्रतिनिधि सभाको अधिवेशन आव्हान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २७ गते सोमबारका लागि प्रतिनिधि सभाको अधिवेशन आव्हान गरेकी छन् ।
मन्त्रीपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आव्हान गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया