श्रावण ७, २०८२ बुधबार July 23, 2025

एमाले छोडेका दुई सांसद फेरि एमालेमै फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ :  लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही एमालेमै फर्किएका छन्।

आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठनको पक्षमा उभिएका उनीहरुले सोमबार एमालेमै रहेको जनाएका छन्।

सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका श्रीवास्तव र शाहीले सोमबार संयुक्त वक्तव्य जारी गर्दै आफूहरुको समर्थन मुख्यमन्त्री शंंकर पोखरेललाई रहेको बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया