असार २४, २०८२ मंगलबार July 8, 2025

अवस्था सहज भएपछि परीक्षा फारम भर्ने समय पुनः थप गरीने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभिटी) परक्षिा नियन्त्रण कार्यलयले विभिन्न विषयको परीक्षा आवेदन फारम भर्ने म्याद परीस्थिति सहज भएपछि पुन: थप गरीने जनाएको छ ।

विभिन्न विषयका परीक्षा २०७८ जेठमा सञ्चालन गरीने कार्यक्रम भएकाले विद्यार्थीहरुले परीक्षा आवेदन फारम भरी बुझाउन म्याद तोकिए पनि कोरोना महामारीका कारण परीक्षा आवेदन फारम भर्ने म्याद थप गरीने जनाएको हो ।

कोभिड १९ महमारीले असहज स्थिति पैदा भएकाले उक्त परीक्षाहरुको आवेदन फारम भर्न मुलुकमा सहजता भएपछि पुनः म्याद थप गरीने सूचनामा उल्लेख गरेको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया