श्रावण ७, २०८२ बुधबार July 23, 2025

एमाले सांसद महेश बस्नेतलाई कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेकपा एमालेका सांसद महेश बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका बस्नेत हाल होम आइसोलेसनमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ विश्वासको मत लिने भएपछि सबै सांसद तथा कर्मचारीहरुको कोरोना परीक्षण गरिएको थियो । जसमा बस्नेतसहित १४ जना सांसद तथा कर्मचारी गरी ६५ जनामा संक्रमण पुष्टि भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया