श्रावण ७, २०८२ बुधबार July 23, 2025

कोरोना महामारी नियन्त्रणका लागि माधव नेपालको सार्वजनिक अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना महामारी नियन्त्रणका लागि सार्वजनिक अपिल गरेका छन् । नेपालले सरकार, स्वास्थ्यर्मीदेखि सर्वसाधारणसम्मलाई महामारी नियन्त्रणमा सजग हुन आइतबार १३बुँदे सार्वजनिक अपिल गरेका हुन् ।

नेपालले अपिलमा कोरोनाको भ्याक्सिन खरिदमा कमिसन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्नु मानवताविरोधी कार्य र अपराध भएको बताएका छन् । साथै अस्पतालहरूमा शय्या थप गर्नेदेखि अक्सिजनलगायत सामग्रीको व्यवस्थापन गर्न सरकारसँग मागसमेत गरेका छन् ।

यस्तो छ नेता नेपालको १३बुँदे अपिलको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया