काठमाडौंः नेकपा (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन उचित नभएकाले सोमबारको बैठकमा अनुपस्थित भएको स्पष्टीकरण दिएका छन् ।
सोमबार साँझ नेता नेपालले एक प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादालगायत कुनैपनि दृष्टिबाट प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन उचित नभएकाले बैठकमा अनुपस्थित भएको स्पष्टीकरण दिएका हुन् ।
जारी विज्ञप्तीको पूर्णपाठः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया