काठमाण्डौः त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्ष र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन स्थगित गरेको छ ।
बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयले मंगलबार एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा आवेदन फारम भर्ने समय स्थगित भएको जानकारी दिएको हाे ।
प्रतिक्रिया