असार २४, २०८२ मंगलबार July 8, 2025

अनुपस्थिति रहेका कर्मचारीलाई सिटिईभिटिको कार्वाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभिटि)ले विना सूचना कार्यालयमा अनुपस्थिति रहेको भन्दै कर्मचारीलाई हटाएको छ ।

सिटिईभिटि अन्र्तगत बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी बालाजुमा कार्यरत प्राविधिक अधिकृत आभुषणमान श्रेष्ठ विना सूचना कार्यलयमा अनुपस्थिति रहि काममा बाधा पुगेकाले हटाएको जनकारी दिएको छ ।

श्रेष्ठ २०७६/ १२ /११ देखि विना सूचना कार्यलयमा अनुपस्थिति रहेकाले पषिद् कार्यलयको निर्णयनुसार परिषद् सेवाबाट २०७६/१२ /११ बाट लागु हुने गरी हटाएको छ ।खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया