काठमाडौंः नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँगको छलफल पछि सभापति देउवाले बुढानिलकण्ठमा आजै अपरान्ह ४ बजे पदाधिकारी बैठक बोलाएका हुन् ।
प्रतिक्रिया