असार २९, २०८२ आइतबार July 13, 2025

‘गठबन्धन सरकारको प्रधानमन्त्रीमा कुनै दलको दाबी परेन’- राष्ट्रपति कार्यालय (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति कार्यालयले संविधानको धारा ७६(२) अनुसार गठबन्धन सरकारको प्रधानमन्त्रीका लागि कसैबाट पनि दाबी पेस नभएको जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराई ले बिहिबार साँझ एक विज्ञप्ति प्रकाशन गर्दै कार्यालयले बिहीबार राति ९ बजेसम्मको समयसीमामा बहुमतिय सरकार गठनको लागी हालसम्म कुनै पनि दलबाट दाबी नपरेको जनाएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया