असार २४, २०८२ मंगलबार July 8, 2025

सबै विद्यालयलाई जेठ मसान्त भित्र नतिजा प्रकाशन गर्न काठमाण्डौं महानगरको उर्दी (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाण्डौं महानगरपालिका शिक्षा विभागले नगर भित्र सञ्चालनमा रहेका सबै विद्यालयलाई परीक्षा सञ्चालन गरी जेठ मसान्त भित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।

शैशिक्षक सत्र २०७७ को वार्षिक मूल्यांकन पाठ्यक्रममा व्यवस्था गरे बमोजिम विद्यालय अनुकूल उपयुक्त मूल्यांकन प्रक्रिया अपनाई जेठ २० गते भित्र परीक्षा सम्पन्न गरी मसान्त भित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएको हो ।

साथै कक्षा ८ को परीक्षा सम्बन्धमा यथाशिघ्र सूचना गरिने काठमाडौं महानगरपालिका शिक्षा विभागले विज्ञप्ती मार्फत जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया