असार २२, २०८२ आइतबार July 6, 2025

राष्ट्रिय सभाको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा ५०८८ मतभार सहित बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन् । उनलाई एमालेकै माधव नेपाल समूहका डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् ।

५०८८ मतभार सहित विजयी देवकोटाले प्रदेश सभा र स्थानीय निकाय दुवैतर्फ बादलभन्दा १०७४ बढी मत ल्याउन सकेका हुन् ।

बादल आजै सर्वोच्च अदालतको आदेशले गृहमन्त्रीबाट पदमुक्त भएका हुन् । उनको यो हारले राजनीतिको अन्य क्षेत्रमा समेत असर पार्ने देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया