श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कार्यकारिणी समितिको बैठक स्थगित भएको छैनः उपेन्द्र यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक स्थगित नभएको जनाएको छ ।

शुक्रबार बिहान मात्रै जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले ८ र ९ गते तोकिएको कार्यकारिणी समितिको बैठक स्थगित भएको बताउदै विज्ञप्ती जारी गरेका थिए ।

अध्यक्ष ठाकुरले बैठक स्थगित गरेको सूचना जारी गरे लगत्तै जसपाकै नेता अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै पार्टीको कार्यकारिणी समितिको बैठक स्थगित नभएको बताएका हुन् ।

जारी विज्ञप्तीमा जसपा अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान परिबस्थितिमा विभिन्न विषयहरूमा विचार-विमर्श गरी निष्कर्षमा पुग्नु पर्ने भएको हुँदा ८ र ९ गते कार्यकारिणी समितिको बैठक राखिएको बताए ।ब

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार