श्रावण ६, २०८२ मंगलबार July 22, 2025

राष्ट्रपतिको संसद विघटन गर्ने कदमको विरुद्धमा कानूनी र राजनीतिक प्रतिवाद गर्ने पाँचदलीय गठबन्धनको निर्णय (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिको संसद विघटन गर्ने कदमलाई प्रतिगमनको संज्ञा दिँदै त्यसको विरुद्धमा कानूनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

पाँचदलका प्रमुखद्धारा शनिवार संयुक्त रुपमा जारी गरेको बक्तब्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट दुर्गा पौडेलको हस्ताक्षर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया