श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेपालसँग पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने ओली समुहको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एमालेको स्थायी समितिको बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरू मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया