असार २४, २०८२ मंगलबार July 8, 2025

स्नातक तथा स्नातकोत्तर तहका परीक्षा तत्काल सञ्चालन गर्न सकिदैनः त्रिवि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यलय परीक्षा नियन्त्रण महाशाखाले स्नातक तथा स्नातकोत्तर तहका परीक्षा तत्काल सञ्चालन गर्न नसकिने जनाएको छ ।

कोभिड १९ महामारी तथा निषेधाज्ञाको कारणले तत्काल परीक्षा सञ्चालन गर्न नसकिने र अवस्था अनुकुल हुने वित्तिकै परीक्षा तालिका प्रकाशन गरी परक्षिा सचालन गरिने भन्दै सूचना प्रकाशित गरेको छ ।

साथै परक्षिा नियन्त्रण महाशाखाको बैशाख १४ गते प्रकाशित सूचनामा स्नातक तथा स्नातकोत्तर तहका वार्षिक शैद्धन्तिक तथा प्रयोगात्मक परक्षिा स्थगित गरिएको सूचनामा अवगत गराएको छ । खबरएजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार