असार २२, २०८२ आइतबार July 6, 2025

सुदूरपश्चिम प्रदेशसभाः आर्थिक कार्यविधि संशोधन अध्यादेश पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ‘सुदूरपश्चिम प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश पारित भएको छ ।

आइतबार बसेको प्रदेशसभा बैठकमा उक्त अध्यादेश पारित भएको हो । पूर्व बजेट छलफल नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने समयसीमा सरकारले अध्यादेश मार्फत संशोधन गरेको थियो ।

यसअघि पूर्व बजेट छलफल र बजेटको समय सीमा १५ दिन राखिएकोमा सरकारले अध्यादेशबाट उक्त दफा हटाएको थियो । शुक्रबार प्रदेशसभा बैठकमा सरकारले अध्यादेश पेश गरेको थियो ।

आइतबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले अध्यादेश’ स्वीकृत गर्न सभामा प्रस्ताव पेस गरेका थिए । प्रदेशसभाले सर्वसम्मत रुपमा अध्यादेश पारित गरेको सभामुख अर्जुन बहादुर थापाले जानकारी दिनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार