असार ३२, २०८२ बुधबार July 16, 2025

सुनको मुल्य बढ्यो, चाँदी कति पुग्यो ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजारमा कारोबार भएको थियो । आज छापावाला सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले  बढेको छ । हिजो प्रतितोला रू. १ हजार २९० मा कारोबार भएको थियो । आज चाँदी प्रतितोला रू. १ हजार ३१० रुपैयामा खरीदविक्री भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया