असार २९, २०८२ आइतबार July 13, 2025

आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान खुला गर्ने सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय सबै हवाई उडान खुला गर्ने निर्णय गरेको छ । हिजो सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड प्रोटोकल फलो गरेर सबै उडान खुला गर्ने निर्णय गरेको हो ।

उडान खुल्ला गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुचारु हुने मिति र ढाँचाबारे जानकारी दिनेछ ।

दोस्रो लहरको कोरोना कहरसँगै वैशाख २० गतेदेखि बन्द उडानहरू ६९ दिनपछि बिहीबारदेखि आन्तरिक उडान ५० प्रतिशत अकुपेन्सीमा सञ्चालनमा आएका थिए । सरकारले नेपाल र भारतबाहेकको अन्तर्राष्ट्रिय उडान पनि वैशाख २३ देखि बन्द गर्ने निर्णय गरेको थियो ।

नेपालले अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरे पनि केही मुलुकहरूले भने नेपालमा उडान प्रतिबन्ध लगाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार