काठमाण्डौंः नेपाली बजारमा सुनको मूल्य घटेको छ। साताको चौथो दिन आज सुन प्रतितोला ७ सयले कमि आएको हो। आज छापावाला सुन प्रतितोला ९२ हजार ५ सय मूल्य निर्धारण भएको छ।
यस्तै तेजाबी सुन आजका लागि ९२ हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २६० मा कारोबार भइरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया