असार २९, २०८२ आइतबार July 13, 2025

नेपाली कांग्रेस महाधिवेशन : रोल्पाका १० पालिकामा सर्वसम्मत नेतृत्व चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसको आसन्न १४ औँ अधिवेशनको लागि रोल्पामा रहेका ७२ वडामा प्रतिनिधिको टुङ्गो लगाएसँगै १० वटा पालिका स्तरमा नेतृत्व चयन गरिएको छ । पालिका अधिवेशनले  सर्वसम्मत गरेर नेतृत्वको चयन गरेर टुङ्गो लगाएको छ ।

१४ औ महाधिवेशनको लागि पालिकाबाट सर्वसम्मत नेतृत्व चयन हुनेहरूमा रोल्पा नगरपालिकामा चन्दप्रकाश आचार्य, सुनछहरी गाउँपालिकामा  कोम बहादुर बुढामगर, सुनिलस्मृति गाउँपालिकामा मन बहादुर गिरी (आशिष), गंगादेव गाउँपालिकामा मीन बहादुर खड्का, माडी गाउँपालिकामा नवराज डाँगी, परिवर्तन गाउँपालिकामा खडक बहादुर घर्ती मगर, थबाङ गाउँपालिका खरिलाल डाँगी, त्रिवेणी गाउँपालिकामा दुर्योधन राना, रुन्टीगढी गाउँपालिकामा जनक पुन र लुङ्ग्री गाउँपालिकामा जनक खड्का सर्वसम्मत रुपमा सभापति चयन हुनुभएको प्रेस युनियन रोल्पा अध्यक्ष लोकेन्द्र चन्दले जानकारी गराउनु भयो  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार