काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ८३४ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार ७ सय ३६ जनाको नमूना परीक्षण गर्दा ८३४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा १२७९ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना सक्रिय संक्रमित संख्या १९ हजार १ सय ४२ रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया