श्रावण ७, २०८२ बुधबार July 23, 2025

बुधबार थप १ हजार १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टीः १ हजार १ सय १३ जना डिस्चार्ज, ८ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट ११५७ नयाँ संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १४५४१ जनाको नमूना परीक्षण गराउँदा ११५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १११३ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार १ सय ९३ जना रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया