जेठ ६, २०८१ आइतबार May 19, 2024

एमालेले बागमती प्रदेश कमिटीलाई पूर्णता दियोः १० बुँदे सहमति लागू भएन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  एमालेले बागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ। बिहीबार चार सय ७७ सदस्यीय प्रदेश कमिटी सदस्य घोषणा गरेको हो।

बागमती प्रदेश कमिटिमा दश बुँदे भने कार्यान्वयन गरिएको छैन। उक्त सहमति अनुसार २०७५ जेठ २ गतेको प्रदेश इञ्जार्च रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी बनाउनु पर्ने भए पनि अध्यक्ष ओलीले पछि नियुक्त गरेका रामबहादुर थापा बादललाई नै निरन्तरता दिइएको छ।

प्रदेश कमिटिमा रहेका ४ सय ७७ जना नै विधान महाधिवेशनका प्रतिनिधि हुने निर्णय केन्द्रीय कमिटिले गरेको छ।

यस्तो छ प्रदेश कमिटि सदस्यहरुको सूचीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया