श्रावण ३, २०८२ शनिबार July 19, 2025

साहस उर्जाको आइपीओ बाँडफाँटः झण्डै १२ हजार जनाको आवेदन रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि १० गतेसम्म सार्वजनिक गरेको आइपीओ आज बाँडफाँड गरेको छ । ६ लाख ४४ हजारले १० कित्ताका दरले शेयर प्राप्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार २ लाख १० हजार कित्ता कर्मचारी र ३ लाख ५० हजार कित्ता सामुहिक लगानीकोषहरुले प्राप्त गरेका हुन् ।

शेयरका लागि २३ लाख ८३ हजार ४६० जनाको योग्य आवेदन परेकोमा ११ हजार ९९६ जनाको आवेदन रद्द गरेको बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । गोलाप्रथाबाट ६ लाख ४४ हजार जना चयन भएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार