श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपालमा थप ७६० जना कोरोना संक्रमित थपिएः ११ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा गत २४ घण्टामा ७६० कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिवार १२ हजार ३१ जनाको नमूना परीक्षण गर्दा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा देशभरबाट ८९९ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमित संख्या घटेर १५३४० जना रहेको छ । नेपालमा हालसम्म ११ हजार २ सय २१ जनको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया