काठमाण्डौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार लोकतान्त्रिक विधि र प्रक्रिया विपरीत सरकार सञ्चालन भइरहेको बताउनुएको छ ।
दसैंलगायतका चाडपर्वको अवसरमा बिहीबार आफैले झापाको बिर्तामोडमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकार वर्तमान सरकार बार्टर सिस्टममा चलेको बताउनुभएको हो ।
लोकतान्त्रिक प्रणालीका शक्ति र निकायहरु आफ्नै स्थान, मर्यादा र सीमामा बस्नुपर्ने बताउदै उहाँले सरकारले लोकतन्त्रको माला जपेर लुटतन्त्र मच्चाएको समेत आरोप लगाउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया