श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपालमा थप ५९१ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप ९ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा सोमबार थप ५ सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ६ सय ५४ पिसिआर परीक्षणका क्रममा ५ सय २३ जना र २ हजार ४३ एन्टीजेन परीक्षणका क्रममा ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख ९८ हजार ९ सय ९० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार २ सय ९३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै थप ९ सय ३७ सङ्क्रमित कोरोनामुक्त हुँदा ७ लाख ८२ हजार ३ सय ९३ जनाले अहिलेसम्म कोरोना जितेका छन् ।

हाल ११ हजार ८ सय ७४ सक्रिय सङ्क्रमित आइसोलेसनमा र २२९ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार