असार ३२, २०८२ बुधबार July 16, 2025

राष्ट्रपति समक्ष तीनवटा प्रदेश प्रमुखले लिए शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिमका प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ लिएका छन्।

बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ, कर्णालीका प्रदेश प्रमुख तिलक परियार र सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्। उनीहरुले संविधानको धारा १६७ बमोजिम शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया