असार २६, २०८२ बिहिबार July 10, 2025

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बागमती प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सत्तारुढ माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता  जम्मकट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्री बनाएका हुन् ।

जम्मकट्टेल यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । माओवादी केन्द्रका एक सांसदका अनुसार प्रदेश सरकारले पूरक बजेट ल्याउने तयारी गरेकाले आर्थिक मन्त्रालय जम्मकट्टेल लिएका हुन् । जम्मकट्टेलले बिहीबार शपथ लिनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया