उक्त प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् । यस कम्पनीले मंगलबार नै चालु आर्थिक वर्षको वित्तीय विवरणसमेत सार्वजनिक गरेको छ ।
कम्पनीको हाल चुक्ता पुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी दुई अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।न्यूज कारखाना
प्रतिक्रिया