श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सरकारी लगानीका दुई ठुला बैङ्कहरूद्वारा लाभांश घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सरकारी लगानीका दुई ठुला बैङ्कहरूले गत वर्षको नाफाबाट शेयर धनीहरूलाई लाभांश दिने घोषणा गरेका छन् ।

कृषि विकास बैङ्कले आव २०७७/७८ को नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव ०.५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै नेपाल बैङ्क लिमिटेडको ६२ औँ वार्षिक साधारण सभाले शेयर धनीहरूलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया