श्रावण ६, २०८२ मंगलबार July 22, 2025

विभिन्न कार्यक्रमको अयोजना गरी ‘तमू ल्होछार’ मनाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यो वर्ष पनि गुरुङ जातिको मुख्य चाड तमू ल्होछार विभिन्न कार्यक्रमको अयोजना गरी मनाइने भएको छ । तमू ल्होछार मूल आयोजक समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ल्होछार कार्यक्रमको सबै तयारी पूरा भएको जनाएको हो ।

मुल आयोजक समितिका महासचिव लोक बहादुर तमुले पुस १३, १४ र १५ गते तीन दिन काठमाडौंको टुडिखेलमा सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए । पुस १४ गते नृत्य प्रतियोगिता हुने र १५ गते राजधानीमा रहेका तमू अर्थात् गुरुङहरु टुँडिखेलमा भेला भएर ल्होछार मनाइने आयोजकले जनाएका छन् ।

गुरुङ जातिले ल्होछारलाई नयाँ वर्षको रूपमा मनाउने चलन रहेको उनले बताए । समितिले समूदायको विशेष चाडमा विदा नदिएको भन्दै ल्होछारलाई आन्दोलनको रुपमा नै बनाउने चेतावनी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार