कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धककाे काम एनआईविएल एस क्यापिटल रहेको छ ।
यस्तै आइएमई जनरल इन्स्योरेन्स (IGI) ले पनि हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया