असार २२, २०८२ आइतबार July 6, 2025

कांग्रेस सप्तरीको अध्यक्षमा संस्थापन पक्षद्वारा उम्मेदवारी घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस सप्तरीको फागुन १५ गते हुन लागेको जिल्ला अधिवेशनका लागि जिल्ला सभापतिमा संस्थापन पक्षबाट शत्रुधन यादवले उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा वर्तमान जिल्ला सचिव यादवले संस्थापन पक्षबाट सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सप्तरी क्षेत्र नम्बर १ का सभापति ललन गुप्ताले यादवको नाम प्रस्ताव पछि सभापति पदकी आकांक्षी निर्मला यादवले समर्थन गरिन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं वर्तमान जिल्ला सभापति दिनेश यादवले घोषणा गरिएका उम्मेदवार शत्रुधनले पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

जिल्लामा संस्थापन इतर पक्षले भने सभापतिको उम्मेदवार घोषणा गरेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार