असार २२, २०८२ आइतबार July 6, 2025

एकीकृत समाजवादीका अध्यक्ष नेपालकाे पत्रकार सम्मेलन आज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

दिउँसाे २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलनकाे आयाेजना गरिएकाे एकीकृत समाजवादीले जनाएकाे छ । समसामयिक विषयमा पार्टीकाे धारणा सार्वजनिक गरिने जनाइएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया