असार २२, २०८२ आइतबार July 6, 2025

माओवादी केन्द्रीय कमिटीकाे आजको बैठक स्थगितः अर्को बैठक भोली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः माओवादी केन्द्रले आइतबारका लागि तय गरेको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ।

शुक्रबार सुरु भएको बैठक आइतबार ११ बजेका लागि बस्ने भनिए पनि २ बजेका लागि सारिएको थियो। तर अन्तिममा सोमबारमात्रै बस्ने गरी बैठक सारिएको माओवादी केन्द्रले जनाएको छ।

माओवादीको जारी केन्द्रीय बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने एजेण्डा तय गरिएको थियाे।

दिउँसाे १ बजे बस्ने संसद बैठकलाई देखाएर बैठक रोकिए पनि पदाधिकारी चयनमा थप छलफल आवश्यक भएपछि बैठक स्थगित गरिएको हो।

माओवादीमा महासचिव चयन पेचिलो बनेको छ। त्यस्तै बैठकमा एमसीसी पारित गरिएकोबारे पनि छलफल हुने भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार
धरती र जीवन दुवैमा शान्ति छाओस्: प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे
२०८२ असार २२, आइतबार