असार २२, २०८२ आइतबार July 6, 2025

नुवाकोटमा एमालेलाई झडकाः बेलकोगढीका वडाध्यक्षसहित तीनसय जना एकिकृत समाजवादी प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षसहित झण्डै ३ सय जना एमालेका कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा एमालेबाट वडाध्यक्षमा निर्वाचित सुब्बा तामाङको नेतृत्वमा २ सय ९५ जना एमालेका नेता तथा कार्यकर्ताहरु नेकपा एकीकृत समाजवादिमा प्रबेश गरेको एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा पुर्व सांसद राजेन्द्र प्रकाश लोहनीले जानकारी दिए ।

एकीकृत समाजवादी प्रवेश गर्नेहरुमा वडा नम्बर १, २, ३, ४, ७, ११ र १३ वडाका नेता तथा कार्यकर्ताहरु रहेका छन् । यस्तै कार्यक्रममा नै नेपाली काग्रेस परित्याग गरि श्रीराम पाण्डेको नेतृत्वमा २२ जना एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

उनीहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा पोलिटब्युरो सदस्य राजेन्द्र प्रकाश लोहनीले टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार