असार २२, २०८२ आइतबार July 6, 2025

चुनाव चिन्ह नदिए भण्डाफोर अभियान चलाउने (वी.पी.) काँग्रेसको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः निर्वाचन आयोगले साना दललाई चुनाव चिन्ह नदिए भण्डाफोर अभियान चलाउने नेपाली काँग्रेस (बी.पी.)ले निर्णय गरेको छ । काँग्रेस (बी.पी.) का सभापति सुशीलमान शेरचनको अध्यक्षतामा सोमबार काठमाण्डौंमा बसेको कार्यसम्पादन समितिको बैठकले निर्वाचन आयोगले  उक्त निर्णय गरेको हो ।

बैठक पश्चात प्रवक्ता शिव प्रसाद सिमखडाद्धारा जारी बिज्ञप्तीमाः स्थानीय तहको निर्वाचनमा सहभागी हुने तर ६ दलको दुध नियत र सिण्डिकेटको कारणले हामी जस्ता (७३) दलहरुलाई दलीय निर्वाचन चिन्ह नदिने रणनीतिको घोर भत्सर्ना र आपत्ति जनाउदै आमजनमानसलाई ठुला भनिने ६ दलको पर्दाफास तथा भण्डाफोर गर्दै निर्वाचन आयोगलाई समेत दलीय निर्वाचन चिन्ह प्रदान गर्न ध्यानाकर्षण गराउने, उल्लेख गरिएको छ ।

यसैगरी बैठकले पार्टीलाई देशव्यापी रूपमा पुर्याउन फैलाउन र विस्तार गर्न विभिन्न माध्यमबाट व्यापक रुपमा प्रचार प्रसार गर्नेुका साथै काठमाण्डौँ उपत्यका भित्रका सबै निर्वाचन क्षेत्रमा विशेषरुपमा प्रचारात्मक अभियान संचालन गर्ने लगायतका  निर्णय गरिएको सो पार्टीका कार्यलय सचिव सुशिल राज वाग्लेले बताएका छन् ।

प्रेश विज्ञप्तिको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार