श्रावण १, २०८२ बिहिबार July 17, 2025

भारतीय प्रधानमन्त्री मोदी भोलि लुम्बिनी आउँदै, देउवाले स्वागत गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि लुम्बिनी भ्रमणमा आउँदै छन् ।

२,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा सहभागिता जनाउन मोदी लुम्बिनी आउन लागेका हुन् ।  मेला र पर्वलाई विशेष कुटनीतिका रुपमा प्रयोग गर्न चाहने मोदीको स्वगतका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी पुगिसकेका छन् । बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै मोदीलाई आमन्त्रण गरेका हुन् ।

मोदीको सुरक्षाका लागि केही दिनअघि नै विशेष भारतीय वायु सेनाको टोली लुम्बिनी आइसकेको छ । मोदी भने सोमबार बिहान ११ बजे हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्नेछन् । मोदी लुम्बिनी आउने भएपछि बुटवल लगायत क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार