श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

फर्जीमत नै बुढीगंगाको झगडाको बीउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः देशैभरका ७ सय ५३ पालिकामध्ये ७ सय ५२ पालिकाको निर्वाचन सम्पन्न भई कतिपय पालिकामा कार्यसमितिसमेत गठन भइसकेको छ। तर, बाजुराको बुढीगंगा नगरपालिकामा भने पुनः निर्वाचन हुने वा मतगणना हुने भन्नेमा अझै अन्योल कायमै छ।

यति बेला बुढीगंगाको निर्वाचन अन्योलतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न कोण प्रतिकोणबाट तीखो रूपले टीका-टिप्पणी पनि भइरहेका छन्। उक्त पालिकाको निर्वाचनमा जहिले पनि धाँधली हुने गरेको स्थानीय बासिन्दाको आरोप छ।

‘फर्जीमत नै बाजुराको मूल समस्या हो, विगत १५ वर्षयता निरन्तर जिल्ला निर्वाचन कार्यालय बाजुराको नेतृत्वमा रहेर निर्वाचन कार्य सम्पन्न गराएका निवृत्त प्राप्त तत्कालीन कार्यालय प्रमुख मानबहादुर थापा भन्छन्- मतदाता सर्वेक्षण गर्ने हो भने ४८ देखि ५० प्रतिशत मतदाता मात्र गाउँमा छन्।

विगतको मतदाता नामावलीमा ४ देखि ५ प्रतिशत मतदाताको मृत्युदर देखिन्छ। ‘बुढीगंगामा हालको मतदाता सङ्ख्या हेर्दा ५४ प्रतिशतभन्दा बढी मतदाता गाउँमा छैनन्। मानिस गाउँमै छैनन् अनि कसरी ८० देखि १९ प्रतिशत मत खस्छ ? -नेपाल समाचारपत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा यू-१६ युथ लिग : मनाङसँग हिमालयन शेर्पा ४-२ ले पराजित
२०८२ श्रावण ९, शुक्रबार
सरकारलाई महरको खबरदारी, राष्ट्रपतिको कदमको सराहना
२०८२ श्रावण ९, शुक्रबार
वाग्मतीका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव
२०८२ श्रावण ९, शुक्रबार
पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन : पुर्व राष्ट्रपति भण्डारी
२०८२ श्रावण ९, शुक्रबार
हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
२०८२ श्रावण ९, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै
२०८२ श्रावण ९, शुक्रबार